दार्चुलामा मरेको चितुवा फेला

Dadeldhura hospital

दार्चुला- दार्चुलामा मृत चितुवा फेला परेको छ। जिल्लाको लेकमगाउँपालिका -१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको हो। अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको बताइएको छ।

Loading...