दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा भोली सार्वजनिक बिदा

दार्चुला- भोली आइतवार शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन् ।

Dadeldhura hospital

जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सार्वजनिक बिदाको दिन सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

godawari10 Mahila hinsa
Navadurga sun

Loading...