कैलालीमा एक जना पुरुष मृत फेला

Dadeldhura hospital

कैलाली- कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् ।जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका प्रहरीले बताएको छ । उनी आफ्नै घरमा मृत फेला परेका हुन्।

उनी बिहिवार आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...