कैलालीको दुर्गालक्ष्मीमा बिविध कार्यक्रम गरी मनाईयो बिश्व लागु औषध तथा ओसारपसार विरुद्ध दिवस

अत्तरिया- कैलालीको दुर्गालक्ष्मी माध्यामिक विद्यालयमा बिश्व लागु औषध तथा ओसारपसार विरुद्धको अवसरमा विविध कार्यक्रम गरी मनाइयो ।

Dadeldhura hospital

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्य माध्यमिक विद्यालयमा बिश्व लागुऔषध तथा ओसारपसार विरुद्धको अवसरमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ३६ औं बिश्व लागु औषध तथा ओसारपसार विरुद्धको अवसरमा ईलाका प्रहरी कार्यालय मालाखेती र उग्रतारा पुरुष तथा महिला सुधार केन्द्रको सहकार्य मा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

Navadurga sun
Godawari sandesh

उक्त कार्यक्रममा लागु औषध सेवनले हाम्रो जिवनमा आउने चुनैती र कसरी लागुऔषध सेवन बाट आफू, आफ्नो घर परिवार र समुदाय लाई कसरी सुरक्षित राख्न सकिन्छ सम्बन्धी जानकारीमूलक सामग्री साथै पम्प्लेट पनि वितरण भएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति थियो। प्रतेक वर्ष २६ जुन मा बिश्व लागु औषध तथा ओसारपसार विरुद्धको दिवस मनाउने गरिन्छ।

Loading...