बझाङमा चट्याङ लागेर एक गाई मर्यो

Dadeldhura hospital

बझाङ- बझाङमा चट्याङ लागेर गाई मरेको छ। जिल्लाको केदारस्युँ गाउँपालिका–९ का धामीलेक बिरु खातीले पालेको गाई चट्याङ लागेर मरेको हो। खातीको घरमा चट्याङ पर्दा गोठमा बाँधेको गाई मरेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

 

Loading...