दार्चुला दुँहु गाउँपालिका-५ का वडाध्यक्षको निधन

Dadeldhura hospital

दार्चुला- दार्चुलाको दुँहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएको छ । आइतवार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए ।

Ganyapdhura gau

जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भएपनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

Couple
Loading...