कैलालीमा करेन्ट लागेर चौपायाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा करेन्ट लागेर गोरु मरेको छ। गोदावरी नगरपालिका–१२ शान्ती टोलमा खेत जोत्ने क्रममा अचानक विद्युत पोलको सपोर्ट तार चुँडिन गई एउटा गोरूलाई करेन्ट लागी घटनास्थलमा मृत्यु भएको हो। मानविय क्षेती भने नभएको अस्थाई प्रहरी पोष्ट ओलानीले जानकारी दिएको छ।

Loading...