धनगढीमा एक पुरुष मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१४ एच् गाँउको घाट स्थित नालीमा सोही वडाको शिवतालका अन्दाजी ३८र३९ वर्षका मानबहादुर चौधरीको मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

खबर प्राप्त हुना साथ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय बहुलियाबाट प्रहरी टोली खटिएको थियो। थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय कैलालीको टोली खटिएको छ। लाशलाई पोष्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको प्रहरीले जनाएको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...