अछाममा एक पुरुष मृत फेला

अछाम- अछाममा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५र२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो।

सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...