डडेल्धुरामा एक जना मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन्। सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...