अवैध काठ र ट्याक्टर सहित जोशिपुरबाट १ जना पक्राउ

धनगढी, २४ जेठ- ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरी टोलीले अवैध काठ र ट्याक्टर सहित एक जना पक्राउ गरेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

कैलाली जोशीपुर गाउँपालिका वडा नं.३ बडहरीया स्थित हरीलाल चौधरीको घरमा से १ त २९८ नं.ट्याक्टरको ट्रालिमा लोड गरी राखेको ७ फिट लम्बाई भएको गोलिया थान-१ र ४ फिट लम्बाई भएको गोलिया थान-१ (१८.३४ क्युफिट) साल जातको काठ फेलापारी उक्त काठ र ट्याक्टर सहित बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी गरेको छ ।

Navadurga sun
Godawari sandesh

बिशेष सुचनाको आधारमा खटेको टोलीले सोमबार हरीलाल चौधरीलाई पक्राउ गरेको हो । चौधरी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...