प्रेस युनियन बैतडी अध्यक्षमा पुनः अवस्थी

Dadeldhura hospital

बैतडी- नेपाल प्रेस युनियन बैतडीको अध्यक्षमा भगीरथ अवस्थी पुनः चयन भएका छन् । पाचौं जिल्ला अधिवेशनवाट अवस्थी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

अधिवेशनबाट युनियनको जिल्ला उपाध्यक्षमा ईश्वर बोहरा, समावेशि उपाध्यक्षमा दिपक राम लुहार, सचिवमा बिनोद सिंह बिष्ट, सहसचिवमा कल्पना विक र कोषाध्यक्षमा केशव राज भट्ट चयन भएका छन । अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको थियो ।

 

 

Navadurga sun
Godawari sandesh
Loading...