कान्द्रा नदीमा एक बालक मृत फेला

कैलाली- कैलालीको कान्द्रा नदीमा एक बालक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ आमबारीका गंगाराम चौधरीको पाँच वर्षीय छोरा जिराज चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

शनिबार उनी कान्द्रा नदीमा मृत अवस्थामा फेला परेका हुन्।घटना सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...