कैलालीका तीन लघुवित्तमा तालाबन्दी

Dadeldhura hospital

धनगढी- कैलालीको जोशीपुरमा रहेका तीनवटा लघुवित्त वित्तिय संस्थामा तालाबन्दी गरिएको छ। जोशीपुर गाउँपालिका-१ मा रहेको फरवर्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था, एनएमवी लघुवित्त वित्तिय संस्था र जोशीपुर-१ लक्कडमा रहेको युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा तालाबन्दी भएको छ।

लघुवित्तले ऋणको चर्को व्याज लगाएर व्याज तथा साँवा असुलिरहेको, व्याज असुलीमा घर-घर गई ऋणीहरूलाई दुःख दिएको, ऋणीहरूलाई घरबाट बेघर बनाएको, लघुउद्यमी बनाउछौं भन्दै लगानी लगाउने र व्यवसाय सुरु नहुँदै साँवा व्याज असुल्ने गरेको तथा बचत फिर्ता नगरेको भन्दै स्थानीय ऋणी महिलाको समूहले तालाबन्दी गरेको हो।

Navadurga sun
Godawari sandesh
Loading...