गायक चेतन बोहराको नयाँ गित “बुहारी” सार्वजनिक (भिडियो सहित)

अत्तरिया- लोक पप तथा देउडा गायक चेतन बोहराको नयाँ गित “बुहारी” सार्वजनिक भएको छ । सुदूरपश्चिमेली भाषाको फरक लय शव्दमा गित सार्वजनिक भएको हो । गितमा स्वर स्वयम गायक बोहराको रहेको छ भने कोरेक्स स्वरमा रियान बोहरा र नरेश विविसीले साथ दिएका छन् ।

Bhancha ghar0

त्यस्तै आफ्नै संगित रहेको, एरेन्ज ओम सुनार, मिक्सिङ नरेश बिबिसीले गरेका छन् । बोहराले बिभिन्न बिधाका दर्जन बढी गित बजारमा ल्याईसकेका छन् । उनले सो गित आफ्नै युटुब च्यानल चेतन बोहरा मार्फत बजारमा ल्याएका हुन् ।

Leave A Reply

Your email address will not be published.