कृष्णा सिराडीको आवाजमा मार्मिक देउडा गित “माइताकी सम्राइ” सार्बजनिक

बैतडी, १० बैशाख । चर्चित देउडा गाइका एवम् क्यामेराम्यान कृष्णा सिराडीको आवाजमा “माइतकी सम्राइ” बोलको देउडा गित सार्बजनिक भएको छ । सुदूरपश्चिममा चैत्र महिनामा दिदीबहिनीहरुलाई भेट्ने चलन छ ।

Bhancha ghar0

यसै सन्दर्भमा कारुणिक एवं मार्किक शब्दहरु छन् । गितमा गाइका कृष्णा सिराडिको आवाज रहेको छ भने लक्ष्मी बिसि को अभिनय रहेको छ । गितमा कृष्णा सिराडि र तेज मोहार को शब्द छ ।

शिखर आर्ट्स धनगढी को प्रस्तुतिमा रहेको यश गितमा एरेन्ज किशोर भण्डारीले गरेको छ भने अडियो/भिडियो अलिसा म्युजिक अत्तरियाको रहेको छ । गितको छायांकन स्वयम गाइका सिराडीले नै गरेकी छिन । गित शुक्रबार RK Films युटुव च्यानलबाट सार्बजनिक भएको हो ।

Leave A Reply

Your email address will not be published.