सुन-चाँदीको मूल्य स्थिर

काठमाडौं- सुनको मूल्‍य आज स्थिर छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

अघिल्लो कारोबार दिन आइतबार प्रतितोला सुन सोही मूल्यमा कारोबार भएको थियो। आज तेजाबी सुन १ लाख ९ हजार ५ सय मूल्य कायम भएको छ।

Navadurga sun
Godawari sandesh

सुनको भाउ स्थिर रहेसँगै चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको थियो।

 

Couple
Loading...