प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिब लेखराज भट्ट निवास

अत्तरिया- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा ( एमाले) का सचिब लेखराज भट्ट को घर पुगेका छन् । आइतबार बिहान सुदुरपश्चिम बिश्वबिद्धालयको दिक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा गोदावरी -१ अत्तरियामा रहेको भट्ट को निवास पुगेका हुन ।

Dadeldhura hospital

सो क्रममा भट्ट ले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सहित को टोलीले भट्ट निवासमा खाजा समेत खाएको छ । भट्ट को सचिबालय ले यसलाई परिवारिक भेट भनेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

भट्ट माओवादी नेता एबम प्रचण्ड को कोर टिममा रहेर काम गरेका हुन । नेकपा को बिभाजन पछि भट्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएर एमालेमा नै बसेका थिए ।

Loading...