कैलालीमा एक जना मृत फेला

कैलाली- कैलालीमा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्टलाई कैलाली प्रहरीले मृत अवस्थामा फेला पारेकोे बताएको छ।

उनलाई सोही नगरपालिका–८ बचैलास्थित नालीमा आइतबार मृत अवस्थामा फेला पारेकोे प्रहरीले बताएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...