संसद्‌मा प्रश्न– कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना किन भएन?

काठमाडौं– जनगणनामा २०७८ मा कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना छुटेको भन्दै सांसद् शेरबहादुर कुँवरले जवाफ माग गरेका छन्।

Dadeldhura hospital

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताए। उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु।

Navadurga sun
Godawari sandesh

जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो। यसपल्ट त्यहाँ गणना किन  छुटेको हो ?’ उनले त्यसबारे सम्बन्धित निकायको जवाफ समेत सभामुखमार्फत् माग गरेका छन्।

 

Loading...