उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित By अत्तरिया न्युज On २०७९ चैत्र ३, शुक्रबार १६:४१ काठमाडौं- उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । यादव निर्वाचित