कैलालीमा एक जना मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारीस्थित नवदुर्गा सामुदायिक वन एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मृत फेला पर्नेमा सुर्खेत पञ्चपुरी नगरपालिका–११ का ४५ वर्षीय रत्नबहादुर भुल रहेको कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताए। घटना बारे थप अनुसन्धान भैरहेको उनले बताए ।

Navadurga sun
Godawari sandesh
Loading...