प्रचण्डविरुद्धको रिटमा साढे २ बजेपछि मात्र सुनुवाइ हुने

Dadeldhura hospital

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटको सुनुवाइ साढे २ बजेदेखि मात्र सुरु हुने भएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दाको सुनुवाइ २स्३० बजेपछि हुने भएको हो। न्यायाधीश श्रेष्ठको अर्को संयुक्त इजलास भएकाले ढिला सुनुवाइ हुन लागेको हो।

संयुक्त इजलासका मुद्दा पहिले सुनुवाइ हुने अभ्यास र तय भएकाले प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ पछि हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए। प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा घ नम्बरमा पेसी रहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...