मुख्यमन्त्री भट्टलाई काँग्रेस संसदीय दलले १४ बुँदे ध्यान आकर्षण पत्र बुझायो

धनगढी, १७ जेठ- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । दलले सोमवार आगामी बजेट पुर्णरुपमा सन्तुलीत, प्रदेश गौरवका योजना, कोरोना नियन्त्रण लगायतका माग राख्दै १४ बुँदे ध्यान आकर्षण पत्र मुख्यमन्त्री त्रिलोचन भट्टलाई बुझाएको हो ।

कोरोना भाइरसको संक्रमणका जारी निषेधाज्ञाका कारण प्रभावित मजदुरका लागि तत्काल राहतका प्याकेज ल्याउने लगायतका माग राख्दै संसदीय दलका नेता समेत रहेका डा.रणबहादुर रावले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन ।

Navadurga sun

नेपाली काँग्रेस संसदीयदलकाे कार्यालयद्वारा जारी ज्ञापन पत्र :

ADD Khali jpg
ADD Khali jpg
Loading...