कैलालीमा एक जना मृत फेला

धनगढी- कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ का २६ वर्षीय पारस चौधरी मृत फेला परेका हुन्।

उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको जिल्ल प्रहरी कार्यालय कैलाली जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...