कैलालीमा लडेर एक जनाको मृत्यु

Dadeldhura hospital

धनगढी, १७ जेठ- कैलालीमा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ८ का ७५ वर्षीय जंग बहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Ganyapdhura gau

आइतबार राति लडेर घाइते भएका उनलाई उपचारका लागि स्थानिय स्वास्थ्यचौकी भल्कामा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको कैलाली प्रहरीले जनाएको छ ।

Couple
Loading...