नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती बैतडीको अध्यक्षमा भट्ट

बैतडी- नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति बैतडीको अध्यक्षमा गोविन्द प्रसाद भट्ट निर्वाचित भएका छन् । चौथो जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बीरसिंह महरा, शंकरदत्त अवस्थी र तारा कार्की निर्वाचित भएका छन्।

Ganyapdhura gau
Dadhaldhura pur

सचिवमा प्रकाश कापडी भट्ट, सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्र देव भट्ट निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा अनिता जोशी, प्रमानन्द ऐरी, नरेन्द्र विष्ट, दानसिंह विष्ट, लालमती भट्ट, खेमराज भट्ट, विष्णुदत्त भट्ट र दलबहादुर विष्ट निर्वाचित भएका छन्।

Navadurga sun

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला सहइन्चार्ज प्रेम प्रकाश भट्ट प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय कर्मचारी संघ सुदूरपश्चिम इन्चार्ज बलदेब कपाडी रहेका थिए । -न्युज कारखाना

ADD Khali jpg
ADD Khali jpg
Loading...