विवेकशील साझा पार्टीमै फर्किइन् रन्जु दर्शना

काठमाडौं- रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्।  डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत् उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्।

Ganyapdhura gau
Dadhaldhura pur

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनेकी छन्, ‘आज र भोलि (२७/२८) गते हुने वि.सा.पा.को महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिबद्ध छु।’

Navadurga sun

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। काठमाडौंको क्षेत्र नम्बर ५ बाट सेलरोटी चिन्ह लिएर निर्वाचन लडेकी थिइन‍्।  तर उनले जित हात पार्न सकिनन्। यो क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...