सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Bhancha ghar0

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले यस्तो निर्णय लिएको हो। यो निर्णयसँगै सरकारमा सहभागी भएका रास्वपाका मन्त्रीहरुले पनि अब राजीनामा दिने भएका छन्।

Leave A Reply

Your email address will not be published.