माघ २७ मा संघीय संसदको संयुक्त बैठक : राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन् ।

Bhancha ghar0
Leave A Reply

Your email address will not be published.