कञ्चनपुरमा एक जना मृत फेला

Bhancha ghar0

धनगढी- कञ्चनपुरमा एक जना मृत फेला परेका छन् । जिल्लाको बेदकोट नगरपालिका –५ धर्मपुर बीचफाँटा बस्ने ४० वर्षीय बसन्त राना आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रानाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ । रानाको मृत्युबारे अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

 

Leave A Reply

Your email address will not be published.