एक दिने मैनबत्ति बनाउने तालिम सम्पन्न

अत्तरिया, १५ माघ । कैलालीको अत्तरियामा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ दिने मैनबत्ति बनाउने तालिम सम्पन्न गरेको छ ।

Bhancha ghar0

सहकारीले गोदावरी नगरपालिका वडा नं.२ तेघरीमा रहेको सदस्यहरुको व्यावसायिक प्रबर्द्धनका लागि एक दिने मैनबत्ति तालिम सम्पन्न गरेको हो ।

Leave A Reply

Your email address will not be published.