कैलालीको गोदावरीमा एक जना मृत फेला

Bhancha ghar0

अत्तरिया– कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् ।
उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.