Satyawati
Division ban Pahalmanpur

दुईजना स्वतन्त्र सांसद जसपामा प्रवेश

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौँ- महोत्तरी जिल्लाको क्षेत्र नं २ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा जिल्लाको क्षेत्र नं ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसदद्वयलाई अवीर र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको सो पार्टीका प्रचार विभागका प्रमुख पूर्ण बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...