
कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले एक कार्यक्रम बिच उदघाटन गर्नु भएको हाे । उक्त कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष, उधम शाखा प्रमुख, उधम बिकासका कर्मचारी लगायतकाे सहभागी रहेको थियो ।