पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा, जाँच आयोग गठन

Dadeldhura hospital

काठमाडौं- सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

Loading...