घनश्याम भूसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।शनिबार विहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

४ मंसिरको चुनावअघि नेकपा एमाले छाडेका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.