Satyawati
Division ban Pahalmanpur

थप ९ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २८

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौं- थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १३७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६४३ र एन्टीजेनबाट ७३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...