Satyawati
Division ban Pahalmanpur

प्रचण्डलाई विश्वासकाे मत दिन रास्वपाकाे ह्वीप

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । सरकारमा सहभागी भएको रास्वपाले विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

‘सांसदहरूलाई ह्विप नै जारी गरेका छौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने । १० पुसमा प्रधानमन्त्रीको नियुक्ति बुझेका प्रधानमन्त्री दाहालले आज ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...