अख्तियारको मुख्यालयमा मृत भेटिए प्रहरी जवान

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्।

उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...