कैलालीमा एक पुरुष मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरी बस्ने ४८ वर्षीय दलबहादुर धामी आफ्नै घरमा बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

Loading...