ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

बझाङ- जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–५ थलारामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।सोमबार साँझ करिब ८ बजे ट्र्याक्टर दुर्घटना हुँदा चालक छबिसपाथीभेरा–५ का मङ्गल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको हो।

प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार झोलुङ्गे पुलको सामान लिएर गएको से२त २३४३ नम्बरको ट्र्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...