बाजुरामा ३ हजार २ सय ९४ मतले बद्री पाण्डेको अग्रता

Dadeldhura hospital

काठमाडौँ- बाजुराको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डेले अग्रता कायम राखेका छन्। पाण्डेले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

Ganyapdhura gau

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर मल्लले २३ हजार ५८० मत प्राप्त गरेका छन्। आयोगको तथ्याकं अनुसार यी दुई उम्मेदवारबीच ३ हजार २ सय ९४ मतको अन्तर छ। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले १ सय ६६ मत प्राप्त गरेका छन्।

Loading...