पूर्वीचौकीका वडाध्यक्षको निधन

दिपायल- पूर्वीचौकी गाउँपालिका-६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ ।६५ वर्षीय जोशीको हृदयाघातका कारण निधन भएको हो । बुधवार कार्यालयको बैठक सकेर घर फर्किनु भएका उहाँ बाटोमा अचेत अवस्थामा भेटिनु भएको थियो।

Dadeldhura hospital

उहाँलाई तत्काल जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उनको हृदयाघातका कारण मृत्यु भइसकेको डाक्टर शोहन शाहले बताए ।

Navadurga sun
Godawari sandesh

अध्यक्ष जोशी गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुनु भएको थियो। उहाँ स्वास्थ्य क्षेत्रबाट सेवा निवृत्त भए पछि समाज सेवासँगै राजनीतिमा लाग्नु भएको थियो ।

Loading...