जुन लाग्याकी देउडा गित सार्वजनिक

अत्तरिया– गायक चेतन बोहरा र गायिका अनिता साउँदको स्वरमा रहेको देउडा गीत ‘जुन लाग्याकी’ सार्वजनिक भएको छ ।
झलक भट्ट को शब्द रहेको गीतमा झलक भट्टले नै संगीत दिएका छन् । गीतमा संगीत एरेन्जर ओम सुनारंले गरेका छन् ।

Bhancha ghar0

गीतको भिडियोमा चेतन बोहरा र वर्षा भण्डाराको प्रस्तुती रहेको छ । भिडियो गायक बोहराले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.