विद्यार्थीलाई कक्षाकोठामै व्यवसायीक ज्ञान

Bhancha ghar0

काठमाडौं– आगामी आर्थिक वर्षदेखि विद्यार्थीलाई कक्षा कोठाबाटै व्यवसायीक ज्ञान उपलब्ध गराइने भएको छ । सरकारले बजेट भाषणमार्फत विद्यार्थीलाई कक्षा कोठामै व्यवसायीक ज्ञान उपलब्ध गराउने जानकारी दिएको हो ।

हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप १०० विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन भएको छ ।

Leave A Reply

Your email address will not be published.