धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हमाल द्वारा पदभार ग्रहण

Bhancha ghar0

धनगढी, ९ जेठ– धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । ज्योतिष शास्त्र अनुसार पुजाआजा गर्दै हमालले पदभार ग्रहण गरेका हुन ।

उनले आजै मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बाट पद तथा गोपनियताको सपथ समेत लिएका हुन । यस भन्दा पुर्व उनले आजै बिहान धार्मिक स्थल बेहडाबाबामा समेत पुजा तथा दर्शन गरेका हुन ।

Leave A Reply

Your email address will not be published.