कैलालीको गोदावरीकी एक महिला चरेशसहित पक्राउ

धनगढी- कैलालीको गोदावरीकी एक महिला चरेशसहित पक्राउ परेकी छिन्।

कैलालीको गोदावरी नगरपालिका–९ बाट अवैध लागूऔषध चरेश १७२ ग्राम ९३ मिलिग्राम र डिजिटल काँटा तान–१ सहित सोही ठाउँ ३५ वर्षकी पार्वती गुरधामी पक्राउ परेकी हुन्।

Navadurga sun

गुरधामीलाई उनको घरबाटै बिहिबार विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको सयूक्त प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...