धनगढीमा सत्ता गठबन्धनको सभा : भाषण सुन्नेको संख्या केही सय मात्रै!

पाँच दलीय गठबन्धनले सोमबार कैलालीको धनगढीमा चुनावी सभा गरेको छ। उक्त सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितले सम्बोधन गरे।

Ganyapdhura gau
Dadhaldhura pur

तर यो चुनावी सभामा गठबन्धनले केही सय पनि सहभागी जम्मा गर्न सकेन। भाषण सुन्न करिब ४ सयजति मात्रै मानिस जम्मा भएका थिए।पर्याप्त तयारी अभावमा गठबन्धनले ठूलो भनिएको चुनावी सभामा मानिसहरु ल्याउन नसकेको हो। मानिसहरुको सहभागिता कम भएपछि शीर्ष नेताहरुले पनि कोणसभालाई सम्बोधन गरेको शैलीमा छोटो भनाइ राख्दै विश्राम लिएका थिए।

Navadurga sun

सभालाई सम्बोधनका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले सुदूरपश्चिमको विकासको जिम्मा आफूले लिएको बताए। यो सभामा धनगढीका एकजना स्वतन्त्र उम्मेदवार मदनराज भट्ट कांग्रेसमा प्रवेश गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...