रन्जु दर्शनाले गरिन् विवाह

Dadhaldhura pur

विवेकशील साझा पार्टीका पूर्व युवा नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाधिएकी छन् । किशोर कुइँकेलसँग बुधबारविवाह बन्धनमा बाधिएकी हुन् ।

Ganyapdhura gau

गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए । उनले रन्जु र किशोरलाई बधाई दिएका थिए ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...